• Mon - Fri / 09:00AM - 05:00PM
  • Golbhatta, Imadol-4 ,Lubhu Road,Lalitpur, Bagmati Province, Nepal
  • 977-01-4792977
  • 8973,NPC-597

Vacancy Announcement (IBBS – Survey)

यस नेशनल इन्स्टिच्युट फर डेभलपमेन्ट एण्ड रिसर्च प्रा.लि.ले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकु, काठमाडौंको २०७४।२०७५ को IBBS – Survey among MSM/TG ,FSWs in Tarai Highway Districts, Wives of Migrants in Far western districts and Male Labor Migration in Eastern districts गर्नुको लागी EOI  मा पास भएर प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्नुपर्ने  भएकोले तपशील बमोजिमका कर्मचारीहरु आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशित भएको मितिले सात (७) दिन भित्र आफ्नो व्यक्तिगत विवरण (Bio- Data), नागरिकताको प्रतिलिपी, माथिल्लो तहको शैक्षिक प्रमाण पत्रको प्रतिलिपि, अनुभवको प्रमाणपत्रको प्रतिलिपी र एक प्रति पासपोर्ट साइजको फोटो सहित यस संस्थाको इमेलमार्फत तथा कार्यालयमा निवेदन पेश गर्न आव्हान गरिन्छ ।

Final_14_09_Vacancy_Call_IBBS_2018-1

नोटः इच्छुक व्यक्तिहरुले निवेदनसाथ माथि माग वमोजिमका आवश्यक कागजात संस्थाकोे इमेलः info.nidr@gmail.com मार्फत वा संस्थाकोे कार्यालय शंखमूल रोड नयाँ बानेश्वर काठमाण्डौमा मिति २०७४।०९।२२ भित्र पठाउनुहोला । संस्थाको ठेगाना सोधपुछको लागि मात्र संपर्क नं. ०१४७८२९७७ ।

साथै छनौट भएका कर्मचारीहरुलाइ राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रवाट आइविविएस सर्भे २०७४।०७५ कालागि यो संस्था जुन कम्पोनेन्टमा छनौट हुन्छ सोही कम्पोनेन्टकालागि सम्वन्धित कर्मचारीहरुलाइ समयमै जानकारी गराइने छ । 

Message from Chairperson

National Institute for Development and Research (NIDR) is leading and pioneer research, training and development consultancy organization in the Nepal . It is run by a team of dedicated experts who have long experience of I/NGOs and UN agencies. We believe quality is the most important within given timeline and cost effectiveway.This is our moto and applying till now. We deliver the tasks as per parteners expectation with participatory and trustworthy approach. This is our main working strategy.

~~Tark Raj Bhatt
Email: trbhatt@nidr.com.np